लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स
बुटवल - ८, श्रवणपथ (सुख्खानगर जाने बाटोमा)
०७१-५५४५५७ | ९८०१३१०८६८
✦ बिरामीहरुको लागि सुवर्ण अवसर ✦
लुम्बिनी सिटी अस्पताल, बुटवलमा विगत १२ वर्ष देखि निरन्तर रुपमा वरिष्ठ विशेषज्ञ डाक्टरहरुबाट उपचार तथा अपरेशन सेवा दिदै आएको हुँदा । सम्बन्धित विरामीहरुले समयमै सम्पर्क राखि मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौं ।
२४सै घण्टा ईमरजेन्सी
डाक्टरहरुको निगरानीमा बहिरंग सेवा, आपतकालीन उपचार ।
शल्यक्रिया सेवा
जनरल सर्जरी र ल्याप्रोस्कोपिक सर्जरी (दुरविनबाट पित्त थैली, पिसाब थैली, मृगौला, स्तन गाँठा, हाइड्रोसिल, हर्निया, पाइल्स)
हाड जोर्नी & नसा
C-Arm मेशिन सहायता, अपरेशन, बाथरोग, सुगर, रक्तचाप उपचार ।
ग्यास्ट्रो / आन्द्रा
आन्द्रा घाउ, ग्याष्टिक, ईन्डोस्कोपी, क्लोनोस्कोपी, अल्सर, छाती, मुटु, पेट, दम उपचार ।
आधुनिक मेशिनबाट
नाक, कान, घाटी
दुरविनको माध्यमले विना चिरफार दाग तथा खत नबस्ने अपरेशन ।
यौन तथा छाला
विशेषज्ञबाट सम्पूर्ण उपचार सेवा ।
महिला तथा प्रसूति
प्रसूति रोग सम्बन्धी पूर्ण सेवा ।
नवजात शिशु (NICU)
अत्याधुनिक भेन्टिलेटर सहितको एन. आई. सि. यु. सेवा ।
मानसिक रोग
विशेषज्ञबाट सम्पूर्ण उपचार सेवा ।
फार्मेसी, ल्याव, एक्सरे
डिजिटल एक्सरे, ल्याव, फार्मेसी, बिरामी भर्ना २४सै घण्टा ।
ईको कार्डियोग्राफी
मुटुको भिडियो एक्सरे, ईण्डोस्कोपी, कोलोनोस्कोपी प्रत्येक दिन ।
फिजियोथेरापी
आधुनिक मेशिनद्वारा प्रत्येक दिन फिजियोथेरापी सेवा ।
अत्याधुनिक डायग्नोस्टिक्स · ईको, ईण्डोस्कोपी, कोलोनोस्कोपी, C-Arm, डिजिटल एक्सरे प्रत्येक दिन
लुम्बिनी सिटी अस्पताल
बुटवल - ८, श्रवणपथ (सुख्खानगर जाने बाटोमा)
२४सै घण्टा सेवा
०७१-५५४५५७ | ९८०१३१०८६८
✓ विशेषज्ञ डाक्टरहरुको टोली | ✓ १२ वर्षको अनुभव | ✓ गुणस्तरीय सेवाको प्रतिबद्धता